समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बढ्यो नेपाल भित्रने रेमिट्यान्स, पछिल्लो दश महिनामा भित्रियो ८ खर्ब ११ अर्ब

नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

अघिल्लो आथिक वर्ष २०७७र७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १।६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article