पछिल्लो समय चर्चामा आएका र्‍याप गायक हुन जी-बब (सुदीप भण्डारी)। उनका बारेमा बेला बेला विभिन्न समाचारहरु बाहिर आएका थिए । यसैबिच जी-बब र उनका बुवाआमाबीच तनाव बढेको खबर बाहिर आएको छ । जी-बब र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको बबले उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएको बताइएको छ । नी पछिल्लो समय मिलेन लेबल तेरो बाउ बोला ए बोलको र्याप गीत गाएपछि थप चर्चामा आएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार