काठमाडौं उपत्यकामा १२ जनामा हैजाको पुष्टि भएको छ । उपत्यकाको बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजाको विरामी भेटिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास दिएको जानकारी अनु सार १२ जनामा हैजा पुष्टि भइसकेको र हैजा आशंका परिक्षण गरिएको एक जनाको कल्चर रिर्पोट आउन बाँकी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार