हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सम्पादक बिमलीको १११ औं पटक रक्तदान

हल्दिबारी, १३ भदौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २६ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गभएको छ ।

Advertisement

इक्यान झापा शाखाले दुर्गा मन्दिर मुक्ति चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संघका अध्यक्ष मिलन ओलिले जानकारी दिनुभएको छ ।

Advertisement

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित कुमार प्रसाईंको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा सञ्चार कर्मि नेत्र बिक्रम बिमलि १११ औं पटक , सहकारी कर्मि नबिन खरेल ३७ औं पटक , सुमन शर्मा इक्यान पुर्व अध्यक्षले ३२ औं पटक रक्तदान गर्नु भएको रक्तसञ्चार केन्द्र झापाले जनाएको छ।

हल्दिवारी प्रेस क्लबका अध्यक्ष तथा हल्दिवारी डटकमका प्रधानसम्पादक बिमली नेपालमै सबैभन्दा बढि रक्तदान गर्ने पत्रकारहरु मध्य पहिलो नम्बर रहनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)