हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आरोहीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

झापा । भद्रपुर ७ स्थित आरोही इन्भेष्टमेन्ट कम्पनी प्रा लि.को तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको सभामा प्रवन्ध निर्देशक प्रकाश भण्डारीले कम्पनीको वार्षिक गतिविधिको वारेमा जानकारी गराउनुभएको थियो ।
संचालक समितिका सदश्य विजय तिम्सीनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कम्पनीले संचालन गरेका विभिन्न परियोजनाका वारेमा संचालकद्धय चेवनमणी पोखरेल र मनोज तिम्सीनाले प्रकास पार्नुभएको थियो । भरत प्रसाइले संचालन गर्नुभएको कार्यंक्रममा कम्पनीको आगामी योजनाका वारेमा पुरुषोत्तम कट्टेल, पंकज भुर्तेल लगायतले आ आफ्नो सुझाव राख्नुभएको जनाइएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)