माओबादी नेता प्रचण्डको मधेश दौरा
हल्दीबारी न्यूज़ डेस्क – पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष लगायत माओवादीका केन्द्रीय नेताहरू आज मधेस प्रदेशमा छन्।
मधेसका जनताहरूसँग भलाकुसाली भेटघाट गर्दै त्यहाँका जनताको स’म’स्याहरू बुझ्न अध्यक्ष प्रचण्ड मधेस प्रदेश गएका हुन् ।
पछिल्लो १८ महिने कार्यकालपछि अध्यक्ष प्रचण्डको क्रे’ज जनतामा अझ बढ्दै गएको देखिन्छ। छोटो समय सरकारमा बसे पनि केही आशं लाग्दा काम गरेकोले उनीमाथि जनताको भरोसा बढ्दै गएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1