मानिसको शरिरीक, मानसिक अवस्था, दिमागी स्वास्थ्य, भाषा ज्ञान, हाउभाउ र चिन्तन महत्वपूर्ण हुन्छ । अल्जाइमर मानिसको सोच, सम्झना र गतिविधि विर्सने रोग नै हो । यसर्थ यस विकारलाई डिमेन्सिया पनि भनिने गरिन्छ । फिस वाइल अल्जाइमरका रोगीका लागि फाइदा जनक हुने गर्छ । यसको प्रयोगले उक्त रोगीको मानव कोषको विकासको लागि फाइदाजनक हुने बताइएको छ ।

अल्जाइमर रोग “छोटो परिभाषा”
– मानिसको उमेर वढ्दै जाँदा हुने द्विविदा,
– पारिवारीक कार्य योजना बनाउन असफल हुने,
– सम्झना सकिनु,
– दृष्य नदेखिने र आवाज नसुनिने रोग

अल्जाइमर रोगको कारक
–उमेर
–धुम्रपान
–असन्तुलित आहार र बढ्दो तौल
–व्यायामको अभाव
– जिन

अनलाइन नेटवर्क, एक अध्ययन
ओमेगा–३ मिश्रित फिस वाइलमा चिल्लो एसिड हुन्छ । अवुद्र्व, आँखा, भु्रण सम्वन्धि विकार, सम्झना शक्तिमा ह्रास आउने विकारको लागि फिस वाइल प्रभावकारी हुने अध्ययनहरुको तर्क छ ।

३ सफट् माछाको क्याप्सुल एक दिनमा एक जामा अध्ययन
१०२ जना ७५ वर्ष नाघेका मानिसहरुको विचमा खोजीको अनुसन्धान गरिएको थियो । उनीहरु शारिरीक असन्तृष्ट थिए । उनीहरुमा डिमिन्सिया प्रभावित थिए । उनीहरुलाई मष्तिस्क सम्वन्धि उपचार विधिको रुपमा एम आर आई गरी संज्ञानात्मक ज्ञान, अविसाद, असक्षमता र मृत्युदरको मापन गरिएको थियो ।
उनीहरुले १.६५ ग्राम ओमेगा–३ क्याप्सुल ३ पटक खुवाइयो ।

माछाको क्याप्सुल परिमाणमुखी
अल्जाइमर भएका वयस्क मात्र नभएर सवैका लागि लाभदायक हुने बताइएको छ । विज्ञहरुको धारणामा यो फिस वाइल सबैका लागि फाइदाजनक हुने बताइएको हो । ओमेगा ३ मा माछामा पाउने तत्व पाइने गर्छ । गठिया बाथको लागि यो प्रभावकारी हुने बताइन्छ ।
(स्रोतः एजेन्सी)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार