समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको  भूकम्प

झापा । शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१  म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो।  भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ।

Advertisement

काठमाडौं उपत्यकामा पनि भूकम्पको कडा धक्का महसुस गरिएको थियो। त्यस्तै मधेस, कोशी प्रदेशमा पनि भूकम्पको कम्पन महसुस गरिएको थियो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article