समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पूर्वयुवराज पारस शाह हृदयाघातका कारण अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह हृदयाघात भएपछि आइतबार अस्पताल भर्ना भएका छन्। उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

Advertisement

अस्पताल स्रोतका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारउन्मुख छ र अहिले खतरामुक्त रहेका छन्। यसअघि पनि उनको मुटुमा समस्या देखिएको थियो। शाहको स्वास्थ्यस्थितिबारे थप जानकारीका लागि चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article