हल्दिबारी , २ चैत्र । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ,मंग्लवारे बजार उत्तर  बस्ने एक व्यक्ति  अत्यधिक रक्सी सेवन सहित होली मनाएर सुतेका बिहान्  मृत फेला परेका छ्न ।
होलि मनाएर बेलुकी ८ बजे घरमा आएर सुतेका  अन्दाजी ५६ बर्षिय छुरुङ्ग मार्डी बिहान्  मृत फेला परेका हुन ।
श्रीमा – श्रीमतीले सगै रक्सी सेवन गरेर  फर्कने क्रममा उनी लडेको र चिउडोमा चोट लागेर अत्यधिक रगत बगेको कारण उनको मृत्युु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बिहान् श्रीमतीले मृत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटना स्थललाई  जलथल प्रहरी चौकीको  प्रमुख सहितको टोलिले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापालाई खवर गरेको  छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
3
+1
0
+1
0
+1
9
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार