समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जाजरकोटको पैङ्क केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प

जाजरकोट ,२२ चैत । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर शुक्रबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो ।

Advertisement

त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उहाँले बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article