हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई राष्ट्रपति मार्फत महान्यायाधिवक्ता नियुक्त गरिएको छ।

Advertisement

यससँगै भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ता बन्ने पहिलो महिला बनेकी छन्।

Advertisement

प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा जिम्मेवारी सम्हाल्ने भण्डारीले न्याय क्षेत्रमा महिलाको सहभागिता र नेतृत्वलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)