समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बालेन शाहले हटाए विवादास्पद मध्यरातको स्टाटस

काठमाडौं महानगरका मेयर बालेन शाहले शनिबार मध्यराति लेखेको विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।

उक्त स्टाटसमा उनले असभ्य शब्द प्रयोग गर्दै भारत, चीन, अमेरिका र नेपाली राजनीतिक दलहरूको नाम समेत लिएका थिए ।

विज्ञापन (Advertisement)Advertisement

पोस्टले तुरुन्तै आलोचना खेपेपछि केही मिनेटमै उनले स्टाटस मेटाएका हुन् ।

विश्लेषकहरूका अनुसार विदेशी शक्तिसँग साठगाँठ गरेको आरोपको भावनात्मक खण्डनस्वरूप शाहले उक्त प्रतिक्रिया दिएका हुनसक्छन् ।

#BalenShah #Kathmandu #FacebookPost #Controversy#haldibari.com

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)