शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भोलि देशभर  सार्वजनिक विदा

काठमाडौं । भोलि (विहीबार) देशभर सार्वजनिक विदा हुने भएको छ । गृहमन्त्रालयले सार्वजनिक विदा सम्बन्धी सूचना जारी गरि भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा रहेको जानकारी गराएको छ ।

२०७७ सालको वार्षिक विदा बमोजिम भोलि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)