माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलमा फसेका एक चिनियाँ नागरिकको ११ औँ दिनमा जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीको संयुक्त प्रयासमा उद्धार गरी उहाँलाई नुवाकोटको त्रिशुलीस्थित मैबल ब्यारेकतर्फ लगिँदैछ।