हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कारागारका एक कैदीको ज्यान गयो

दाङ ( तुलसीपुर कारागारमा सोमबार एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं। ४ निवासी ६५ बर्षीय अमिरुल्ला मुसलमान रहेका छन् । उनको आज बिहान मृत्यु भएको हो ।

Advertisement

ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान भएका उनलाई एक्कासी गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)