हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ” जनता संग जनप्रतिनिधि ” कार्यक्रम प्रभावकारी : ४६ परिवारलाई निशुल्क विधुत जडान

हल्दिवारी गाउँपालिका वडा न. २ ले ” जनता सग जनप्रतिनिधि ” कार्यक्रम अन्तर्गत वैकल्पिक उर्जा विधुत मिटर जडान तथा वाईरिङ ४६ विपन्न तथा अतिविपन्न परिवारलाई चालू आर्थिक वर्ष २०६७/०७७ मा जोडिदिएको छ।

Advertisement

वडा अध्यक्ष राजेन्द्र योङ्हाङ्का अनुसार १२ विपन्न तथा ३४ अतिविपन्न परिवारलाई विधुत जडान गर्न २ लाख २ हजार ६४६ रुपैयाँ २६ पैसा सहयोग गरेको बताउनु भयो ।

Advertisement

नेपाल सरकार बिधुत प्राधिकरण तथा वडाको समन्वयमा गाउँपालिकाको नारा ” जनता खुशी ….. म खुशी ” कार्यक्रमलाई मध्यनजर गर्दै मजदुरी गरेर खाने अतिविपन्न तथा विपन्न परिवारलाई सहयोग गरिएको अध्यक्ष योङ्हाङ बताउनु हुन्छ ।

को कोले पाए निशुल्क मिटर तथा वाईरिङ सेवा विवरण सहित :

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)