हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा थप ५२५ जनामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, साउन २९। पछिल्लो २४ घण्टामा नेपालमा थप ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ९५७ पुगेको छ ।

Advertisement

काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १११ जना सङ्क्रमित थपिएका छन भने ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)