हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जनकपुर आइपुग्यो नेपाली रेल ( फोटो हेर्नुहोस्)

नेपाली रेल भारतबाट जनकपुरधाम आइपुगेको छ । नेपालको झण्डाको रंगमा रंगिएको रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो । ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले रेलको स्वागत गरेका छन् ।

Advertisement

तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्थासम्मको काम सम्पन्न भएको छ । जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ । आज परीक्षणका लागि आइपुगेको रेल पुनः जयनगर फर्किने बताइएको छ ।

Advertisement

रेल विभागका महानिर्देशक बालाराम मिश्रले नेपालको आफ्नै रेल जयनगरपुगेको फोटो सामाजिक सञ्जाल मार्फत सेयर गरेका छन् । उनकै फेसबुकबाट साभार

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)