स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लसुनको सेवन गर्नुहोस्, २४ घण्टा भित्र मिल्नेछ यस्तो चमत्कारिक फाइदा ?

हाम्रो भान्सामा लसुन धेरै प्रकारको परिकार तयार गर्नको लागि प्रयोग हुन्छ। खाद्य पदार्थमा लसुनको प्रयोग गर्दा पाचन प्रणाली मज्बोत बनाउँछ। लसुनको सिधै सेवन गर्नु पनि निकै लाभदायक हुन्छ। हालै एक रिसर्चका अनुसार एक व्य्कतिले यदि हल्का भुटेको लसुन सिधै सेवन गर्छ भने २४ घण्टा भित्र उसको शरीरमा सकारात्मक परिवर्तन देखिन्छ।

Advertisement

अनुसन्धानका अनुसार ६ वटा भुटेको लसुन खाएको एक घण्टा पछि, यो लसुन पेटमा पच्छ र यसले पौष्टिक प्रभाव दिन थाल्छ। २ देखि ४ घण्टामा, हाम्रो शरीरले यी लसुनबाट निकालिएको एन्टी(अक्सीडेन्ट तत्वहरू अवशोषित गर्छ। र यस्ता प्रभाव देखाउँछ।

Advertisement

यसको सेवनले शरीरमा रहेका क्यान्सरका कोषहरु मर्छन्।यसले हाम्रो मेताबोलिजम मजबूत गर्छ साथै शरीरको अतिरिक्त बोसो पगाल्छ।६ घण्टापछि, लसुनले हाम्रो रगतमा रगतमा रहेका संक्रमण हटाउने काम गर्छ।लसुनको सेवन गरेको १० पछि लसुनको पौष्टिक फाइदाहरू सुरु हुन्छन् र यसले धेरै रोगहरू समय भन्दा पहिले निकै पार्न मद्दत गर्छ।

लसुन सेवन गरेको २४ घण्टा हुँदा सम्म शरीरमा यस्ता परिवर्तन देखा पर्न थाल्छन्।

 

  • रक्तचाप नियन्त्रण
  • कोलेस्ट्रोल कम गर्छ
  • शरीरमा रहेका विषाक्त पदार्थहरू मल र मूत्र पथबाट बाहिर निकाल्छ
  • हड्डी मजबूत बनाउँछ
  • शरीरमा विशेष प्रकारको उर्जा आउँछ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article