हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन

भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् ।

Advertisement

भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । भाजपाका संस्थापक सिंह भारतको अर्थ, विदेश र रक्षामन्त्री बनेका थिए ।

Advertisement

राजनीतिक जीवनमा पाँच पटक राज्यसभा र चार पटक लोकसभाका सदस्य बनेका उनी लामो समयदेखि बिरामी थिए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)