हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

स्वर्ण पदक विजेतालाई नौ लाख पुरस्कार घोषणा

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ।

Advertisement

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख, रजत पदक जित्नेलाई छ लाख र काश्य पदक जित्नेलाई तीन लाख पुरस्कार दिने घोषणा गरेका छन्।

एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई प्रति स्वर्ण पदक ११ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ।

नेपाल सरकारले खेलाडीहरूलाई प्रदान गर्ने घोषणा गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम हो।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)