शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (सूचना हेर्नुहोस्)

 काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा समय तालिका सार्वजनिक गरेको छ ।

Advertisement

बोर्डले एक सूचना जारी गर्दै २०७७ सालको कक्षा ११ र १२ को साधरण तथा प्राविधिक विषय समूहतर्फका नियमित ग्रेडवृद्धि एवम् आंशिक परीक्षाहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

Advertisement

जसअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि बैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । यस्तै कक्षा ११ को परीक्षा बैशाख २१ देखि बैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।
                                                        सूचना हेर्नुहोस्ः

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article