प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मलेसियामा ८ नेपाली सहित १५५ जना पक्राउ

 मलेसिया सरकारले अबैधानिक कामदारलाई दिएको आममाफी सकिएको केही घण्टा देखि नै धडपकड कार्यलाई कडा रूपमा प्रस्तुत गरेको मलेसियन सञ्चार माध्यमहरुले जनाएका छ्न ।

मलेसियाको विभिन्न राज्यमा त्यहाको अध्यागमन बिभाग ,प्रहरी र रेला प्रहरीको सयुक्त टोलिले सनिश्चवारमात्र ७ जना बालक सहित १५५ जनालाई आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ।

समातिएकामा ८ नेपाली ,१३० इन्डोनेसियन तथा भारत ,बाङ्लादेश लगायतका नागरिक हरु भएको अध्यागमन लाई उद्दृत गर्दै मलेसियन सञ्चारमाध्यम ले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)