प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धार्मिक स्थलमै ‘पोर्न भिडिओ’ खिचेपछि?

म्यानमारको एक धार्मिक स्थलमा इटालीयन जोडीले ‘पोर्न मुभी’ खिचेको भिडिओ सार्वजनिक भएपछि विवाद चर्किएको छ । म्यानमारको धार्मिकस्थल बगानामा उनीहरुले १२ मिनेटको भिडिओ तयार पारेका थिए ।

Advertisement

उक्त भिडियो पोर्न साइटमा पोस्ट गरेपछि यहाँका धार्मिक अगुवा तथा स्थानीयहरु आक्रोशित बनेका हुन् । बुद्धिस्ट प्यागोडा बगाना क्षेत्र विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ ।

Advertisement

भिडिओ खिच्ने इटालीयन जोडी २३ वर्षका थिए । धार्मिकस्थलमा अनैतिक हर्कत भएको भन्दै स्थानीय र धर्मिक अगुवाहरुले आलोचना गर्न थालेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article