कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मुस्ताङबाट गीतको छायांकन गर्दै अभिनयमा फर्किए पल शाह

काठमाडौं । अभिनेता पल शाह अभिनयमा फर्किएका छन् । एकवर्षको कारागार बसाइपछि उनी औपचारिकरुपमा अभिनयमा फर्किएका हुन् ।  ‘आँसु बनि नखस कैले नि’ बोलको गीतको छायाकंनका लागी उनी मुस्ताङमा पुगेका छन् ।

Advertisement

पलले सामाजिक संजाल फेसबुक मार्फत काममा फर्किए  जानकारी गराएका हुन् । गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । पलले हालै रुकुम महोत्सवको क्रममा गतवर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article