समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी ५ मा ५८ बर्षिय तामाङ मिर्त फेला : प्रहरी शुरु गर्यो अनुसन्धान(भिडियो )

हल्दिवारी ५ मा धनुषा स्कुल नजिक एक ५८ बर्षिय तामाङ ओछ्यानमै मिर्त अवस्थामा फेला परेका छ्न । जलथल प्रहरी चौकिका प्रमुख( असइ ) भरत कोइरालाका अनुसार आफ्नै बैनी ज्वाईकोमा बिगत २ बर्षदेखी बस्दै आएका टेकबहादुर तामाङ आज बिहान मिर्त फेला परेका हुन ।

Advertisement

भारतको अरुणाअन्चलमा परिवार सहित बस्तै आएका उनी बिगत २ बर्षदेखी बैनिज्वाईको घरमा बस्दै आएको स्थानीयले बताए ।२ छोराहरू आसाम भारत तिरै रहेको र श्रीमती समेत अर्कैसग हिडेपछी तामाङ २४ औं घण्टा जाडरक्सी खाई रहने मृतकको बैनी पन्चमायाले बताइन।

Advertisement

https://www.facebook.com/netrabikram.bimali/videos/pcb.1194128947595287/1194128404262008/?type=3&__tn__=HH-R&eid=ARB1NrJuXhuHd_CLGmyCWde1o4Gu5rG6U1yoijo8Ku6IuWScQi6zuxw6R87vi0ntDMVBYMukrMxca3pe

 

हिजो बेलुका खाना समेत नखाई सुतेका उनी बिहान मिर्त अवस्थामा भेटेपछि स्प्रहरीलाई खवर गरिएको मिर्तकका ज्वाइँ सरणबहादुर तामाले बताए ।

जिल्ला प्रहरी कार्यलय झापाका अनुसन्धान अधिकृत साकारराज पन्त सहितको अनुसन्धान टोलिले मिर्तकको अवस्था ,गाउँलेको बयार र मिर्तक रहेको घटनास्थलको अनुसन्धान गरि लासलाई पोस्टमार्टमको लागि मेची अस्पताल पठाएको छ।

जलथल प्रहरी चौकीका प्रमुख असइ भरत कोइरालाका अनुसार घर परिवार तथा छरछिमेकीको बयान समेत लिएर घटनालाई अनुसन्धान शुरु गरिएको बताएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article