समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रुकुम पूर्व केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

रुकुम । बिहीबार साँझ ७:३४ बजे रुकुम पूर्व केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु रुकुम पूर्वको क्षेत्रमा रहेको हो।

Advertisement

हालसम्म भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन। यद्यपि, भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको जनाइएको छ।

Advertisement

केन्द्रले नागरिकलाई सतर्क रहन र कुनै आपतकालीन अवस्थाको खण्डमा सम्बन्धित निकायलाई सम्पर्क गर्न आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article