समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ओखलढुंगामा ट्रान्सफार्मर जाँच्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुंगा, खिजीदेम्बा गाउँपालिका–८ मा केन्द्रीय प्रसारण लाइनको ट्रान्सफार्मर जाँच गर्ने क्रममा एक प्राविधिकको मृत्यु भएको छ। कैलाली निवासी बिन्दु चौधरीको ट्रान्सफार्मरबाट करेन्ट लागी घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार चौधरी ट्रान्सफारमरको नियमित चेकजाँचमा खटिएका थिए। चेकजाँच गर्ने क्रममा अचानक ट्रान्सफारमरबाट विद्युत झट्का लाग्दा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article