समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा एक जनाको र्यापिड टेस्ट पोजेटिभ

kobhida 19

हल्दिवारी गाउँपालिका एक जनलाई कोरोनाको र्यापिड  टेस्ट गर्दा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका युवाको थप परिक्षणको रिपोर्ट भोलि बेलुकी सम्ममा आउने बताइएको छ।

Advertisement

गाउँपालिका प्रशासकीय अधिकृत र प्रवताको सामाजिक संजालमा आएको अभिव्यक्ती

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article