हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

केदार ढकाल सहित १९ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी ) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

Advertisement

बढुवा सिफारिसमा पर्नेहरुमा केदार ढकाल ,वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, ह्रृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)