हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मन्थलीमा बस दुर्घटना १५ जना घाईते

रामेछापको मन्थलीमा बिहानै बस दुर्घटनामा परेको छ । काठमाडौंबाट मालुखोल जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल हुँदा विहान मन्थलीको कुनौरीमा दुर्घटनामा परेको हो ।

Advertisement

दुर्घटनमा परि बसका धनिसहित १५ जना सामान्य घाईते भएका छन् । उनीहरुको उद्दार गरि मन्थलीको तामाकोशी अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार बसमा ३६ जना सवार रहेका थिए ।

Advertisement

काठमाडौंमा लकडाउनले अलपत्र परेकाहरुलाई स्थानीय निकायकोको पहलमा गाउँ लिएर आउने क्रममा बस दुर्घटनामा परेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)