हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

कचनकवल गाउँपालिका कर्मचारी बसन्त गणेशको निधन

कचनकवल । कचनकवल गाउँपालिका–५ डाँगाबारीका बसन्त गणेशको सोमबार राति निधन भएको छ। गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत गणेश लामो समयदेखि मल्टिअर्गन फेलियर समस्याबाट पीडित थिए।

Advertisement

शरीरले रगत उत्पादन गर्न छाडेपछि उनी उपचाररत अवस्थामा मेची प्रादेशिक अस्पतालमा सोमबार बिहान करिब २ बजे निधन भएका पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

निधनपछि उनको शव घर ल्याइएको परिवारले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)