हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पर्सामा चार पत्रकारलाई पनि कोरोना संक्रमण

काठमाडौँ– पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार पनि रहेकोख्ुलेको छ ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको देशसञ्चारलाई जानकारी दिए।

Advertisement

उनले भने चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको पक्का हो। अन्यमा पनि देखिएको हुनसक्ने अनुमान छ।यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले भने संक्रमितमध्ये २ जना पत्रकार भएको खुलेको र अरुको नाम ठेगाना खोजी गर्ने काम भइरहेको जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)