हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा १८ बर्षिय युवाले गरे आत्महत्या

जलथल -१५ असार । हल्दिवारी गाउँपालिका वडा न. ४ स्थित ऎनावारीका एक १८ बर्षिय युवाले आत्महत्या गरेको स्थानीय प्रहरीले बताएको छ ।

Advertisement

प्रहरीका अनुसार आफ्नै घरमा झुन्डिएको अवस्थामा १८ बर्षिय युवा देवन मेचेले आत्महत्या गरेका हुन ।मिर्तक मेचेको सवलाई जिल्ला प्रहरी कार्यलय झापाको टोलिले आवस्यक छानबिन गरि पोस्टमार्ट्मको लागि मेची अस्पताल पठाएको छ।

Advertisement

हिजो दिनभरी रोपाइँको लागि धानको बीउ काडेका उनी खाना खाएर सुतेको र परिवारीले बिहान झुन्डिएको अवस्थामा मृर्त फेलापारे पछि प्रहरीलाई खवर गरेका थिए ।मिर्तक मेचेले १० महिला अगाडि मात्र बिबाह बन्धनमा बाधिएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)