समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कचनकवलबाट वालुबाडी ,जलथल ,मंगलबारे हुँदै बिर्तामोड पुग्ने १५ .५ किलोमीटर बाटोमा ४५ करोड ६८ लाख

बिस्णु  घिमिरे – १५ असार । झापा क्षेत्र नम्बर ३ को कचनकवलबाट सितागडी – वालुबाडी ,बडावारी ,मंगल बारे हुँदै बिर्तामोड जोडने १५.५ किलोमिटर कालोपत्रे हुने भएको छ।

झापा क्षेत्र न. ३ का माननीय प्रदेश सभा सदस्यदय वसन्त कुमार बानियाँ र माननीय पूर्णसिंह राजवन्सीको पहलमा यश ठाउँको समृद्धिको महत्त्वपूर्ण आधार बन्ने मेची राजमार्गको टेण्डर भएको हो ।

Advertisement

प्रदेश सरकारले यो योजनाको लागि ४५ करोड ६८लाख विनियोजन गरि टेण्डर आह्वान गरेको हो । वहुबर्षिय योजनाको रूपमा अगाडि बडेको मेची राजमार्ग ३ बर्ष भित्रम सम्पन्न गर्ने गरि टेण्डर भएको मानवीय वसन्त कुमार बानियाँले बताउनु भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article