समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर । भद्रपुरमा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० मा बस्ने २६ वर्षीय रामे हेमरम रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार नजिकैको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा हेमरमलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।साभार :टाइम्स अफ प्रदेश

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article