हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ४ लाख मुल्यको किसानलाई कृषि चुन वितरण

 हल्दिवारी गाउँपालिका वडा. ४ ले किसानलाई ५७ हजार किलो कृषि चुन नि- शुल्क वितरण गरेको गाउँ कृषि विकास परिषद संयोजक समेत रहेका वडा सदस्य केदार उप्रेतीले बताउनु भयो ।

Advertisement

वडाको २ लाख ४ हजार र २ लाख परदेश सरकारको अनुदान सहयोगमा १३८ किसानलाई अम्लिय पन कम गर्न कृषि चुन वितरण गरिएको वडा कार्यलय सचिव जय पोख्रेलले बताउनु भयो ।

Advertisement

प्रत्येक किसानलाई २ सय केजिको दरले आज वितरण गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)