हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री केपी ओली गंगालाल अस्पतालमा

काठमाडौँ। नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन्।

Advertisement

एक स्रोतका अनुसार बुधबार अपरान्ह तिर राजधानीको बाँसबारीमा रहेको शहीद गंगालाल हृदयकेन्द्रमा नियमित स्वास्थ्य परिक्षणका लागि त्यहाँ पुगेका हुन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)