समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चट्याङ लागेर चार महिलाको ज्यान गयो, ७ घाइते

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाराको कलैयाकी ३५ वर्षीया आशा देवी र ४५ वर्षीया हलिया खतुन छन्।

Advertisement

यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० वर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन्। घटनामा ७ जना घाइते भएको र उनीहरुलाई थप उपचारका लागि विरगञ्ज अस्पताल पठाइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article