हल्दिवारी ४ का अन्दाजी २१ बर्षिय एक युवाले आफ्नै घाँटी रेटेर आत्महत्या गर्न प्रयास गरेका छ्न ।
स्थानिय मङलबारे बजारमा आमा सगै आएका ती युवाले आमा र स्थानीयकै अगाडि आफ्नो घाँटी रेटेको स्थानीय ले बताए ।
हातमा चकु लिएर हिडेका उनलाई करिव एक घन्टा पछि उदार गरि मेची अस्पताल पठाइएकोको छ । हल्दिवारी ४ काजलिका सन्दीप शर्मा नाम गरेका ती युवा लागू औसधिको कुलतमा लागेका थिए ।
समाचार
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
Breaking news हल्दिवारी मा एक २१ बर्षिय युवाले आफ्नै घाँटी रेटेर आत्महत्या गर्ने कोसिस

