साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : शुभकामना

 

Advertisement

हातमा फूल लिएर
आशिर्वाद लिन आतुर
मेरा प्रिय मनहरु
आज तिमीहरूको
अनुहारमा धेरै
खुसी छाउनुको
कारण पनि
मलाई थाहा छ
किन कि आज
गुरु पूर्णिमा हो
सबैलाई शुभकामना

Advertisement

स्वागतार्थ आफ्नो
कोठा सजाएर
खुसी भएका
मेरा प्यारा
भाइ बहिनीहरु
बस्न बाध्य छौ
आज घरमा
बुझेकी छु मैले
तिमीहरूको निराशा
समय परिस्थितिसँगै
जुध्नु पर्ने हुन्छ
काँडाको बिचमा पनि
फुल्नु पर्ने हुन्छ
सचेत भएर
सुरक्षित बसौ
फिर्नेछन् फेरि
खुसीका दिनहरु
बल्नेछन् आशाका
दियोहरु
गुरु पूर्णिमाको
शुभकामना

बिना रोका
दाङ, घोराही

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article