एउटा राजा फाल्ने पनि जनता यीनै हुन्
हजार राजा पाल्ने पनि जनता यिनै हुन्पार्टी पार्टी पार्टी भन्दै पार्टी जीताउन
निस्वार्थ भोट हाल्ने पनि जनता यीनै हुन्आज राम्रो गरे भोली जनता साथ होलान्
नगरेमा सत्ता ढाल्ने पनि जनता यीनै हुन्शिद्धान्तको कुरै छोड्म् पार्टी प्रवेश लर्को
पैसा पाए चाल्ने पनि जनता यीनै हुन्आफु भोकै होस कि छानो चुईने होस
खराव नेता अगाल्ने नि जनता यीनै हुन्हेक्का रहेश नेताहरू जनता जागे भने
ब्यबस्थालाई ढाल्ने पनि जनता यीनै हुन्मदन , वि पी र पुष्पलाल बन्न सक्यो भने
तिम्रो सुख दुःख टाल्ने पनि जनता यीनै हुन्कृष्ण जी
बिर्तामोड – १०
साहित्य
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
गजल :खराव नेता अगाल्ने नि जनता यीनै हुन् ?

