काठमाडौं, ३० माघ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा आज महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्च सिहदरबार मूलेटमा पुगेको थियो । कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास भएको थियो ।फोटो : सिनियर फोटोपत्रकार मुकुन्द कालिकोटे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















