हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

Advertisement

सोमबार बसेको बोर्डको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए ।

Advertisement

अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो  l एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन हुने भनिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)