हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिबरिमा बृहत रक्तदान कार्यकम आयोजना हुदै !

दर्पण : हल्दिबरी कार्तिक-१२ । झापामा रगतको आभाव भएपछि  हल्दिबारी  उद्योग बाणिज्य संघको आयोजना मा  बृहत  रक्तदान कार्यकम हुने भएको छ ।

Advertisement

हल्दिबारी  उद्योग बाणिज्य संघका अध्यक्ष  सुमन्त मैनालीका  अनुसार यहि कार्तिक १६ गते  मंगलवार वडा न. ३ को ढदुवा बजारमा रक्तदान कार्यकम राखिएको छ । 

Advertisement

झापामा कोरोना संक्रमण बढे संगै रक्तदान कार्यकममा कमि आएपछि आस्पतालहरु मा रगतको आभाव हुन थालेको रेडक्रसले जनाएको छ । सबै रक्तदाताहरुलाई  हल्दिबारी  उद्योग बाणिज्य संघले रक्तदान कार्यकममा सहभागी भै रक्तदान गरि रगतको आभाव कम गर्न सहयोग गरिदिन आहवान गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)