हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विराट आधारभुत विद्यालयमा आर्थिक अनियमितता : विद्यार्थी संगठनले निकाले विज्ञप्ति

हल्दिवारी /झापा ,२९ चैत । विराट आधारभुत विद्यालय बिर्तामोड -१० मा आर्थिक अनियमितता भएको सार्वजनिक भएपछि झापा का विद्यार्थी संगठनहरु नेविसंघ ,अनेरास्ववियु , अनेरास्ववियु ( क्रान्तिकारी ) र समाजवादी विद्यार्थी युनियनले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छ्न ।

Advertisement

प्रेस विज्ञप्तिमा भनिएको छ दुई बर्ष देखि लेखा परिक्षण नहुनु ,शिक्षक ,कर्मचारीले तलब भत्ताबाट बन्चित हुनुले विद्यालयको अवस्था कस्तो छ भन्ने छर्लङ्ग हुन्छ ।

Advertisement

तत्काल विद्यालयको हरहिसाव सार्वजनिक गर्न तथा विद्यालयका प्रअ लगायत सङ्लग्न लाई कारबाही समेतको माग गरेका छ ।

चार विद्यार्थी संगठनले निकालेको प्रेस विज्ञप्ति

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)