समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आईजीपी नियुक्त विरुद्ध परेको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

सरकाले वरियता क्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको विरुद्ध रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

बिहिबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले एआईजी विश्वप्रकाश पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो मुद्धाको पुर्ण सुनुवाई अब चुनाव पछि जेठ १७ गतेलाई तोकिएको छ । साथै ,अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)