समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिर्तामोडमा ७१.३५ प्रतिशत मतदान

झापाको बिर्तामोड नगरपालिकामा ७१.३५ प्रतिशत मत खसेको छ । १८ मतदानस्थल र ६४ मतदान केन्द्रबाट जम्मा ४० हजार ९ सय ६५ मत खसेको बताइएको छ ।

Advertisement

बिर्तामोडमा ५७ हजार ४ सय ९ जना मतदाता छन् । त्यसमध्ये ७१.३५ प्रतिशत मत खसेको हो । बिर्तामोड क्षेत्रका सबै मतदानस्थलबाट मतपेटिका नगरपालिकामा जम्मा गरिएको छ । केहिवेरमा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी गर्ने एक मतदान अधिकृतले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article