काठमाडौंंको ताकेश्वर नगरपालीकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसले सुरु वाती अग्रता लिएको छ । अहिले सम्म ८०० सय मत गनिसक्दा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार घनश्याम श्रेष्ठले ४३५ मत ल्याएका छन् । उनका प्रतिद्धन् दी नेकपा एमालेका मधु कार्कीले २ सय ७ मत ल्याएका छन् ।

साथै सदस्यहरुमा पनि कांग्रेसकै अग्रता रहेको छ । त्यसैगरी , ताकेश्वरका मेयरका उम्मेदवार कांग्रेसका कृष्णहरि मर्हजनले नै अग्रता लिएका छन् ।
